सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

नेपाली फिल्महरुको सङ्ग्रह




यदि तपाईं नेपाली फिल्महरु हेर्न रुचाउनु हुन्छ भने youtube मा उपलब्ध केही नेपाली फिल्महरुको collection गरेको छु । हुन त तपाईंहरुले direct youtube मा गएर पनि यि भिडियोहरु पाउन सक्नु हुन्छ तर त्यहा फिल्महरुको part/part छुट्टा छुट्टै उपलब्ध हुने हुनाले खोज्न गार्हो पर्न सक्छ तर मैले हरेक फिल्मको सबै part हरुलाई एउटैमा समेटेर राखेको छु । जसले गर्दा फिल्मको एउटा part-1 सकियो भने part-2, part-3 गर्दै हेर्न सजिलो हुनेछ ।
नेपाली फिल्महरुको साईटमा जान यहाँ क्लिक गर्नुहोला

Enjoy !!!

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु