Home Page मेरो आफ्नो कुराहरु नेपाली राष्ट्रिय गीतहरु सफलताका रहस्यहरु ( स्वेट मार्डेन ) यस्तो पनि हुन्छ नेपाली जोक्स english जोक्स नेपाली कबिताहरु नेपाली कथा english poems sms collection some important software download kissing tips Nepali Model Watch Hot Nepali Model Hot नेपाली मोडेल भिडियो एकछिन रमाइलो गरौं नेपाली गितहरु Download गर्नुस् Artists songs collection (hindi) english songs download hindi gazals download कुन देशमा कति बज्यो गाउखाने कथाहरुको सङग्रह नेपाली उखान टुक्काहरुको सङ्ग्रह अनपत्यारिला रोचक तथ्यहरु ईन्टरनेट संसार केही उपयोगी टिप्सहरु नेपाली रिमिक्स भिडियो नेपाली पप गीत भिडियो what does your dream mean Funny video Listen Live Nepali FM Free SMS Download PC Games (कम्प्युटर (PC) गेमहरु)नेपाली फिल्महरुको सङ्रग्रह
सुचना
तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com
तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।
विन्डोज Error codes को Meanings थाहा पाउनुहोस्
कम्प्युटर (Windows) चलाऊदै जाँदा धेरै पटक तपाईंले error message पाउनु भएकै होला । जस्तै कुनै प्रोग्राम चलाऊदै जाँदा उक्त प्रोग्राम stop भएर त्यहा मेसेज display हुन्छ जसमा error code लेखिएको हुन्छ । त्यतीखेर तपाईं अलमल्लमा पर्नु हुन्छ कि उक्त error code को मतलब के हो भनेर । by difault Windows ले यस्तो कुनै function provide गरेको हुँदैन कि त्यसरी आउने error code को description हेर्न सकियोस ।
यस्तोमा ErrMsg एउटा यस्तो फ्री मा उपलब्ध utility हो जसको मद्घतले तपाईंले उक्त code को meaning थाहा पाउन सक्नु हुन्छ यसमा तपाईंले मात्र error code हाल्नु पर्ने हुन्छ र तपाईंले उक्त error मेसेजको Description हेर्न सक्नु हुनेछ ।
जस्तै :
जस्तै :
windows चलाऊदै गर्दा यदि तपाईंले एउटा error मेसेज पाउनु भयो जसको code "132" छ, यो 132 error code को मतलब थाहापाउन तपाईंले यो utility मा 132 हालेर Error Msg बटन क्लिक गर्नु भयो भने उक्त code को मतलब तपाईंले हेर्न सक्नु हुन्छ र error मेसेजको meaning थाहा पाइसकेपछि तपाईंलाई उक्त error solve गर्ने सजिलो हुन्छ ।
यो application portable मा उपलब्ध छ जुन तपाईंले install गरीराख्नु पर्दैन र यो जुन सुकै windows प्रोग्राममा पनि प्रयोग गर्न सकिन्छ । विन्डोज 7 मा पनि र ३२ bit र ६४ bit system हरुमा पनि यसले काम गर्छ ।
Application डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला
Posted by
Ramesh
Subscribe to:
Post Comments (Atom)
मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु
-
-
-
-
-
अन्तीम पोष्ट9 years ago
-
-
-
नबुझेकै बुझ्छन् मान्छे9 years ago
-
-
-
828bet.com agen bola terpercaya piala dunia 201411 years ago
-
-
-
-
Visit Nepal 201114 years ago
-
-
-
-
-
-
-
-
No comments:
Post a Comment