सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

विन्डोज Error codes को Meanings थाहा पाउनुहोस्


कम्प्युटर (Windows) चलाऊदै जाँदा धेरै पटक तपाईंले error message पाउनु भएकै होला । जस्तै कुनै प्रोग्राम चलाऊदै जाँदा उक्त प्रोग्राम stop भएर त्यहा मेसेज display हुन्छ जसमा error code लेखिएको हुन्छ । त्यतीखेर तपाईं अलमल्लमा पर्नु हुन्छ कि उक्त error code को मतलब के हो भनेर । by difault Windows ले यस्तो कुनै function provide गरेको हुँदैन कि त्यसरी आउने error code को description हेर्न सकियोस ।
यस्तोमा ErrMsg एउटा यस्तो फ्री मा उपलब्ध utility हो जसको मद्घतले तपाईंले उक्त code को meaning थाहा पाउन सक्नु हुन्छ यसमा तपाईंले मात्र error code हाल्नु पर्ने हुन्छ र तपाईंले उक्त error मेसेजको Description हेर्न सक्नु हुनेछ ।
जस्तै :
जस्तै :
windows चलाऊदै गर्दा यदि तपाईंले एउटा error मेसेज पाउनु भयो जसको code "132" छ, यो 132 error code को मतलब थाहापाउन तपाईंले यो utility मा 132 हालेर Error Msg बटन क्लिक गर्नु भयो भने उक्त code को मतलब तपाईंले हेर्न सक्नु हुन्छ र error मेसेजको meaning थाहा पाइसकेपछि तपाईंलाई उक्त error solve गर्ने सजिलो हुन्छ ।

यो application portable मा उपलब्ध छ जुन तपाईंले install गरीराख्नु पर्दैन र यो जुन सुकै windows प्रोग्राममा पनि प्रयोग गर्न सकिन्छ । विन्डोज 7 मा पनि र ३२ bit र ६४ bit system हरुमा पनि यसले काम गर्छ ।

Application डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु