सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

पहिलो भ्वाइस अफ टिन विजेता "बेदु सारु मगर" को गीत


नेपाल टेलिभिजनबाट प्रसारित चर्चित साँगीतिक कार्यक्रम 'भ्वाइस अफ टिन'मा
११ हजारभन्दा बढी प्रतिष्पर्धीहरुलाई उछिन्दै 'पहिलो भ्वाइस अफ टिन' बन्न
सफल बेदु सारु मगरको स्वर रहेको 'लाली छरिन्छ जब जब...' बोलको यो गीत

Download
रचना : उदय जीएम
संगीत : डा. गोविन्द आचार्य
स्वर : बेदु सारु मगर (पहिलो भ्वाइस अफ टिन विजेता)

एनटीसी मोबाइल प्रयोगकर्ताका लागि
CRBT : 0130021115

एनसेल मोबाइल प्रयोगकर्ताका लागि
PRBT : 60415925

4 comments:

Kedar Shrestha'Gagan' said...

Ramkrishna Dhakalko Tone sanga Milya jasto lagyo ta hau .

timetotime said...

malai pani ramkrishna dhakal ko jasto lageko chha. Bedu le aafno sor ma gaune kosis garnu parla.j hos voice of teen bhayepachhi gayeko yo pahilo geet ramro chha. pragati hundai jaos.

Unknown said...

tapaiko singerle ab ramkrishna dhakalko jasto gaune xainan.......arabko khadima pasina bagaudai xan....bichara nepali pratibha.....

Unknown said...

tapaiko singerle ab ramkrishna dhakalko jasto gaune xainan.......arabko khadima pasina bagaudai xan....bichara nepali pratibha.....

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु