
हाम्रा दुइटा आँखाको सम्बन्ध निकै गाढा छ,
तिनिहरु सँगै झिम्किन्छन,
दाँया बाँया हेर्दा सँगै चल्छन,
रुँदा सँगै आशु झार्छन अनी
सँगै निदाउछन तैपनी
उनिहरुले एक अर्कालाई कहिले पनि हेरेका छैनन ।
यस्तो गाढा सम्बन्ध हुँदा हुँदै पनि ....
जब तिनिहरुले एउटी केटीलाई देख्छन,
एउटा चाँही झिम्किन्छ भने अर्को खुल्लै बस्छ ...
त्यसैले यो कुरा सधैं याद राख्नुहोस् :
एउटी केटीले चाह्यो भने हरेक किसिमको सम्बन्धलाई टुटाउन सक्छ,
बाट:
बिकास शेरचन
लेकसाइड, पोखरा
2 comments:
wow thats right
Malai Dherai Ramro Lago Tapai ko yo Sayari. Yestai Yestai Sayari Site ma link Garnoo hola? Thanks you Very Much????????????????????????????????????????
Post a Comment