सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

बिश्वासघात


व्यर्थै मन दुखाउनलाई फोर्यौ किन
नभएका कथाहरु व्यर्थै कोर्यौ किन
आफैलाई थाहा छैन मेरो जीवन के हो भनी
देख्दै नदेखीने यो मुटु चोर्यौ किन

मनका कुरा सबै भन्दा घात पाए मैले
विना गल्ति जवाफरुपि लात पाए मैले
नभन्नु पर्ने रैछ भनेर नै भूल भयो
विश्वासघाती रैछौ तिमी साइनो किन लाए मैले

विना गल्ति रिसायौ माफी किन माग्नु मैले
धोका दिइ छोडेपछि पर्यौ किन भाग्नु ऐले
पाप धर्म रैन है संसारमा कसैलाई
बिच बाटोमै मरेमर्छु पर्यौ किन थाम्न ऐले


बाट:
दीपा "दु:खी"
भरतपुर- ११ , चितवन

1 comment:

Asman Basnet said...

Hi Deepa Ji nikai Ramro Lekhnu hudo rahechha. Tapai Ko Yes Kabita vanau Ya Gajal yesle Mero MAN Sarai CHHOYO thaks i hope aru pani tapaika artials haru herna ra padhan paune chhu

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु