सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

संगीतका "सगरमाथा" नातिकाजीका सम्झनाका केही कोशेलीहरु


मौलिक नेपालीपन भएका सङ्गीतहरु सिर्जना गरेर नेपाली सङ्गीत भण्डारलाई धनि बनाउन सफल सङ्गीतकार नातिकाजी हाम्रा सामु छैनन् तर उनले यस्ता धेरै सिर्जनाहरु हामीलाई छोडेर गएका छन् जसका माध्यमबाट सधैँ उनी हामीसँगै भएको अनुभव गर्न सक्छौँ, युगौयुगसम्म उनलाइ सम्झिरहन सक्छौँ । उनी बाट सिर्जित केही गीत संगीत :

(
गीत डाउनलोड गर्न सम्बन्धित गीतमा क्लिक गर्नुहोस् , mediafire को download लिन्क खुल्नेछ ।
)

आज भोली देख्दिन _ पुष्प नेपाली, नातिकाजी
आजै राती के देखे सपना _ नारायण गोपाल
आँखैमा रात ढले _ योगेश बैद्य
आवाज नदेउ कसैले _ प्रदीप राज पाण्डे
आखिरी यो चिठ्ठी _ प्रदीप राज पाण्डे
भष्म दलेर शम्भु तिमीले _ उदित नारायण झा
बिदा हुने भई गयो बेला _ तारा देबी, नातिकाजी
धरतीको छाती ज्योतिले पोती _ पुष्प नेपाली
धेरै पछि आज फेरी पिउने बहाना _ प्रदीप राज पाण्डे
एउटा तारा डाँडा वारी _ नातिकाजी
घुमाइमा घुमाइ _ पुष्प नेपाली, तारा देवी
हजुरलाई देखेँ देखी
हुँदैन टाढा मन परेपछि _ पुष्प नेपाली
कहिले यो माया बिर्सेंनी _ तारा देवी
किन आउछ याद तिम्रो _ प्रदिप राज पाण्डे
आफ्नै दिलको बिरोधमा _ प्रदिप राज पाण्डे
तिम्रो शहर छोडि टाढा _ प्रदिप राज पाण्डे
मर्न बरु गाह्रो हुन्न _ नातिकाजि
मेरो आँशुमा नहासे _ प्रेमध्व्ज प्रधान
मेरो गजल सुनेर _ प्रदिप राज पाण्डे
पहाड बसी बनमा खेली _ नातिकाजी
पर लैजाउ फूलहरु _ प्रेम्ध्वज प्रधान
फूलको थुङगा बहेर गयो _ तारादेबी
साङगुरी बारुनी हो यो धारा पानी _ तारादेबी
सान्नानीको गालैमा कालो कोठी रैछ _ फत्तेमान
सपना भुलाई सारा _ योगेश बैद्य
थाहै थिएन दिल _ प्रदीप राज पाण्डे
तिमी आउछौ भन्ने आशै आशमा _ उदित नारायण झा
तिमीलाई देखेर आँखा त्यही छोडी हिंडे _ उदित नारायण झा
तिमीले सोधेउ सञ्चै छौ भनी _ तारादेबी
तिमीले हैन तिम्रा भाकाहरुले _ बच्चु कैलाश
यस्तो पनि हुदो रहेछ _ फत्तेमान
यो कस्तो रात _ मणिक रत्न

*Note:www.kyamazza.blogspot.com is in no way intended for illegal downloads. We* are using verious sites from internet to get songs, we do not host any file, All MP3 are the property of their respective owners. Please respect the publisher and the artist for their creations if their mp3 copyrighted.
*( हाम्रो उदेश्य नेपाली गीतहरुलाई माया, सम्मान अनी promotion गर्नु नै हो । कृपया गीतहरु डाउनलोड गरिसकेपछि आफ्नो ब्यक्तिगत प्रयोजनको लागि मात्र प्रयोग गर्नु होला )

7 comments:

Unknown said...

Really very good web and i like very much old song keep it always up all the best..

Anonymous said...

I can not download Natikaji songs . Pls help me .

Anonymous said...

I can't download songs of Natikaji

Anonymous said...

Dear Admin
Natikaji songs link are broken ..please fix it..i cant download those songs

Madhu sudan said...

ki na ho yo mathi ko git download nai hudaina git sunna pani paidai na kin ho

amritbhanjabhai said...

nepali sangitik aakash maa yes blog le dherai mahatwo rakchha .thanku kaymazza blog

Anonymous said...

Plz upload old nepali movie songs of sarangi,laxmi puja, beuli etc

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु