सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कबिता "मायाको खाँचो"

औंशिको रातपछि विहानी त आएकै हुन्छ ''
जति कठोर भएपनि कसैलाई माया लाएकै हुन्छ''
जति निडर छु भनेपनी अँधेरीले तर्साएकै हुन्छ''
जून जति टल्किएपनी घामकोसामु लुकेकै हुन्छ''
मन जती बाँधेपनि मायासामु झुकेकै हुन्छ''
त्यसैले
बस मलाई तिम्रो मायाको खाँचो छ'शंका नगर मेरो मायामा यो अति साँचो छ'
अग्नि परीक्षा लिएपनि तिम्रोलागी गरीदीऊँला ''
मर त भनी भने पनि तिम्रोलागी मरीदिऊंला''
त्यसैले अब
भेट्दा एक बचन बोले पुग्छ
दिनमा एक पटक याहू मेसेन्जर खोले पुग्छ
म्यासेज गर्नु पर्दैन भोईस च्याट गरौंला
त्यसले पनि पुगेन भने भिडियो कल नै गरौंला ॥
भिडियो कल नै गरौंला ॥


- पवन
आबुधाबी

1 comment:

Anonymous said...

dherai ramro lageyo,,
feri feri pani yestai ramra ramra
kabita haru padhna paune chu bhnne asha gardacu

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु