सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

एसएलसी नतिजा प्रकाशित, गत वर्षभन्दा कम उत्तीर्ण

२०६७ सालको एसएलसीमा ५५ दशमलव प्रतिशत बिध्यार्थी उत्तीर्ण भएका छन् नियमित तर्फको यो नतिजा गत वर्ष भन्दा प्रतिशतले घटेको

आंशिक तर्फ १७ दशमलव प्रतिशत बिध्यार्थी उत्तीर्ण भएका छन् केन्द्रीय परीक्षा समितिको सोमबारको वैठकले नतिजा सार्वजानिक गरेको हो

परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतमका अनुसार कुल लाख ५४ हजार २२ जना परीक्षार्थीमध्ये लाख ३० हजार सय ९९ सय जना उत्तीर्ण भएका छन् नतिजा अनुसार २० हजार सय ११ जनाको विशिष्ट श्रेणी (डिस्टिङ्सन) ८२ हजार सय १९को प्रथम श्रेणी सबैभन्दा बढी लाख हजार सय ९५ जना दोस्रो श्रेणीमा उत्तीर्ण भएका छन् तेस्रो श्रेणीमा उत्तीर्ण हुनेको संख्या हजार सय ४१

'झण्डै ४४ प्रतिशत बिध्यार्थी एसएलसीमै फेल हुनु शैक्षिक क्षति हो', गत सालभन्दा कम बिध्यार्थी उत्तीर्ण हुनुको कारणबारे नियन्त्रक गौतमले नतिजा सार्वजानिकपछि भने, 'हरेक साल फरक सिकाइ क्षमता भएका विद्यार्थी अध्ययन गर्छन्, त्यसकारण नतिजा तलमाथि परिरहन्छ यसले बिध्यार्थीको क्षमता अनुसार बिध्यालयको पठन पाठन प्रभावकारी छैन भन्ने देखाउँछ शैक्षिक सत्रको सुरुदेखिनै प्रभावकारी शिक्षण चलाउन ध्यान दिनु पर्छ '

लाख ४४ हजार बिध्यार्थी विषयमा अनुतीर्ण भएका छन् नम्बर ग्रेस दिदा १७ हजार सय ४० जना उत्तीर्ण भएको गौतमले बताए उनले यसपालीको परीक्षा सुरुदेखिनै विगत वर्षमा भन्दा मर्यादित भएको तथा नतिजा प्रकाशनमा पनि मिसिङ कम भएको बताए परीक्षा गत चैत १० देखि १८ गतेसम्म चलेको थियो प्ररम्भीक अनुमान अनुसार सामुदायिक बिध्या लयको नतिजा कमजोर भएको यसको विश्लेषण भने भइसकेको छैन पछिल्लो वर्षमा यो सबैभन्दा कमजोर नतिजा हो

शिक्षा सचिव शंकर पाण्डेले अध्ययनपछिमात्रै बिध्यार्थी को नतिजा विश्लेषण गर्न सकिने बताए 'अहिलेनै यसको कारण बताउन सकिन्न', उनले कान्तिपुरसित भने, 'यसैमा निरास हुनु पर्दैन पढ्ने सबै पास हुनु पर्छ भन्ने आधारभूत कुरा हो, तर त्यसमा सुधारका ठाउ धेरै छन् सरकार सुधारका पक्षमा ' नतिजा २०६२ पछि बढ्दै गएको थियो पछिल्लो वर्षमा यो सबैभन्दा कम हो शिक्षाविद् डा विष्णु कार्कीले यसले शिक्षक, परीक्षा तथा पठन पाठनमै प्रश्न खडा गरेकेा टिप्पणी गरे उनले भने, '४४ प्रतिशत बिध्यार्थी फेल हुनुमा कहा कमजोरी भयो, शिक्षकले पनि सोच्नु जरुरी '

रिजल्ट यहाँ क्लिक गरी डाउनलोड गरेर हेर्नु होला

अरु Download link को लागि

Regular तर्फ को हेर्न यहाँ क्लिक गर्नुहोला
Exempted तर्फ को हेर्न यहाँ क्लिक गर्नुहोला

परीक्षा नियन्त्रण कार्यालयले प्रकाशन गरेको नतिजा कान्तिपुरको K'MAZZA सेवामा पनि SMS गरेर प्राप्त गर्न सकिने छ । नतिजा प्राप्त गर्नका लागि: SLC <स्पेश> सिम्बोल न‌. टाइप गरी ८०८० मा SMS पठाउनु पर्नेछ ।



1 comment:

Anonymous said...

Sweet blog! I found it while browsing on Yahoo News.
Do you have any tips on how to get listed in Yahoo News?
I've been trying for a while but I never seem to get there! Many thanks

My blog ... Free Online Games

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु