सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

माइक्रोसॉफ्टको आफ्नै नयाँ Security software



viruses, spyware, तथा अन्य malicious software हरु बाट सुरक्षाको लागि माईक्रोसफ्टको नयाँ Microsoft Security Essentials फ्रीमा download को लागि उपलब्ध छ । यो सफ्टवयर download, install अनी update गर्नका साथसाथै चलाऊन निकै सजिलो छ । यदि तपाईंलाई आफ्नो पुरानो Antivirus प्रोग्राम बाट पूर्ण सन्तुष्टी छैन भने यो प्रोग्रामको प्रयोग गर्न सक्नु हुन्छ । कम्प्युटरमा एक भन्दा धेरै Antivirus software एकैचोटी चलाऊदा result त्यती राम्रो नआउने भएकोले नयाँ Antivirus install गरेर चलाऊनु भन्दा अगाडी पुरानोलाई uninstall गर्नु उचित हुनेछ ।

माईक्रोसफ्टले निम्नलिखित नाराका साथ यो software फ्रीमा डाउनलोडको लागि जारी गरेको छ ।

You can’t put a price on protection. So we didn’t.
Download high-quality antivirus protection for your home PC-for free.

Microsoft Security Essentials डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला

4 comments:

vishnu rawat said...

यो सफ्टवयर मैले पनी डाउनलोड गरेर प्रयोग गरीरहेको छु।साह्रै उपयोगी छ।फेरी पनी हजुरबाट यस्तै उपयोगी सफ्टवयरको अपेक्षा गर्दछु रमेश जी........

vishnu rawat said...

i like this software.....very useful...

kapil said...

mero ta windows donot pass genuine validation banne problem aayo k garne

Anonymous said...

kapil ji hajur le guniene cracker bhanne software download garer by google help batta download gari teslai run gari restart garnu

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु