सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

Gmail अब नयाँ डिजाईनमा उपलब्ध

तपाईं हाम्रो सबैको प्यारो Gmail गूगलको पुरानो रुप "Preview" theme मा आधारित थियो अब त्यो theme मा अझै नयाँ र धेरै सुबिधा थपेर परिष्क्रित रुप लिएर आएको छ । पूर्ण रुपमा रि-डिजाइन गरिएको Gmail हेर्नमा पहिले भन्दा निक्कै आकर्षक र सरल देखिन्छ । अहिले नयाँ virsion मा उपलब्ध मुख्य सुबिधाहरुमा
१) पहिले भन्दा निक्कै सफा र आधुनिक
२) आफुले चाहेको theme छानेर परिवर्तन गर्न सकिने
३) च्याट गर्नको लागि सजिलो तथा च्याट window को size कन्ट्रोल गर्न सकिने
४) आफुले हेर्न चाहेको के हो सर्च गरेर हेर्न सकिने

यि सुबिधाहरु बारे तपाईंले यो भिडियो हेरेर पनि जानकारी पाउन सक्नु हुनेछ ।


यदि तपाईं पनि आफ्नो Gmail लाई नयाँ रुपमा हेर्न चाहनु हुन्छ भने Gmail खाता login गर्नुहोस् र पेजको दाँया तिर सबै भन्दा तल देखिएको Switch To New Look मा क्लिक गर्नुहोस् । तपाईंको Gmail नयाँ रङ्ग रुपका साथ देखा पर्नेछ र यदि तपाईंलाई यो नयाँ रुप मन परेन भने तपाईंले settings मा गएर switch to the old interface मा क्लिक गरेर आफ्नो पुरानै अवस्थामा फर्कन सक्नु हुनेछ ।

1 comment:

muhammad said...

ho ra..

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु