सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

YouTube को भिडियो accelerat गरी हेर्ने कि ?


YouTube को सत्यतथ्य बारे त अघिल्लो पोस्टमा बर्णन गरीसकियो । YouTube लाई तपाईंले मनोरन्जन देखी लिएर शैक्षिक प्रयोजनको लागि समेत Use गर्न सक्नु हुन्छ । यसमा यति धेरै भिडियोहरु छन कि तपाईंले खोजेको बिषयमा कुनै न कुनै भिडियो अबस्य पनि भेट्टाउन सक्नु हुन्छ नै । तर यो लोकप्रिय साईटको एउटै खराबी भनेको भिडियो हेर्दा निक्कै slow buffuring हुनु हो । एउटा भिडियो हेर्नको लागि पनि धेरै समय कुर्नु पर्ने हुनाले तपाईं हामी लाई झ्याउ लाग्न थाल्छ । के youtube का भिडियोहरुलाई fast buffuring गरी कम्प्युटरमै save भएको भिडियो जस्तै गरी लगातार हेर्न सकिदैन त ? शायद तपाईंको मनमा पनि यस्तै प्रश्न अबस्य पनि उब्जेको होला ।

यस्तै प्रश्न संसारका धेरै मान्छेको मनमा पनि उब्जेर नै होला एउटा यस्तै free मा उपलब्ध video accelerator सफ्टवयर धेरै पहिला देखी नै आएको थियो तर अहिले यसको नयाँ version निस्केको छ जसले निक्कै राम्रो काम गर्छ । biwifi vidwo acceleator नामको यो सफ्टवयर डाउनलोड गरी आफ्नो कम्प्युटर मा install गर्नुहोस् र YouTube लगाएत अरु भिडियो sharing साईटहरुको भिडियोहरु बिना रुकावट मज्जाले हेर्नुहोस् । यो सफ्टवएरले अरु पनि भिडियो sharing साईटहरुमा पनि काम गरे पनि YouTube मा चाँही एकदम राम्रो काम गर्ने हुनाले पनि एकदम लोकप्रियता कमाइरहेको छ ।

यो सफ्टवएरको बिशेषताहरु

१) हाम्रो लागि सबै भन्दा ठुलो बिशेषता भनेकै यो free मा उपलब्ध हुनु नै हो कि ?
२) यसले अहिले ईन्टरनेट संसारमा चर्चित browser हरु जस्तै: internet explorer, mozilla firefox, google crome आदिमा निक्कै राम्रो काम गर्छ
३) तपाईंले हेर्नु भएको भिडियो अटोमेटिकल्ली यसको diffult फोल्डरमा save हुनु त्यसैले एक पटक हेरी सकेको भिडियोलाई फेरी download गरिराख्नु नपर्ने ।
४) भिडियोहरुलाई अहिले चल्तीमा रहेका फरम्याटहरुमा जस्तै: .3gp, .mp4, .avi, .asf, .flv, mp3 आदिमा convert गर्न सकिने ।
५) youtube का HD भिडियोहरुलाई पनि support गर्ने ।

तपाईंपनि यो software डाउनलोड गरी YouTube का भिडियोहरु बिना रुकावट सजिलै नहेर्ने त ???
सफ्टवएर डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्

Download मा समस्या आएको गुनासोको कारण mediafire को Personal लिन्क हालेको छु, फेरी पनि समस्या आए comment मा लेख्नुहोला ...

21 comments:

suman said...

खै त दाई सफ्टवेयर कसरी डाउनलोड गर्ने हो .......... सफ्टवेयर डाउनलोड गर्ने साईट मिलेन जस्तो छ ।

RD said...

Software download hundaina ta link expire bhaeko ho?

chandra gharti said...

download ta hudaina ta??

chandra gharti said...

dear ramesh ji tapaile diyako url open hudaina tesaile soft download garne ho vane yo url use garnu haiiiiiiiiii.


http://www.software-listings.com/bywifi-video-downloader-150.htm

Anonymous said...

software ta download vayo ,install pani gare....tara youtube ko video ko bluffering fast vayena....

Viral Post said...

install ta bhayo tara video ta rokiyera matrai chal6 kasari ho setting garne reply garidinu hola


darpan01@hotmail.com

santosh said...

dai mero adsl 256 kbps ko net chha tapaile bhaneko bywifi pani install gare ajhai pani fast vayenba pura instruction dinu paryo kya.

Bishnu said...

Dai !! yo software le windows7 ma kaam gar6 ke gardina? maile try ta gare bt bhayena. taya download garni thau ma The software supports Windows 95, 98, Me, NT, 2000, XP, 2003, and Vista. bhanne lekhe ko thiey. k garta hola ta?

Unknown said...

Ya same here, softwere download hun6. install pani bhay o but youtube video herda no any different 4 buffering .

Nirajan Nepal said...

"biwifi vidwo acceleator" bhanne file chahi khuldaina

Raj K Rohan said...

Hello Sir, Download bhayo, fast buffering pane bhayo, aani harako video automatic computer ma save bhayo....

my question is if it will save all video what we watch on net.. what will happen to computer storage? it will capture computer storage?

Raj K Rohan said...

hello Sir,
i download it's working properly
but my question is
what happen about computer space?
if we watch videos all it will save in computer, so we will loose computer space. what do u think?

Anonymous said...

रमेश जी यु टुब को बफरिंग मा यो सफ्टवेयर इन्स्टल गर्दा पनि कुनै परिवर्तन छैन यसको समाधान के छ प्रस्ट पारी दिनु भए आभारी हुने थिए ....

Anonymous said...

yo biwifi lai feri hataun k garnu par6...?control panel bhat remove nai hudai na.

Anonymous said...

maile install ta gare tara accelator le kam nai garena

Pramod Gharti said...

khai k khai k!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

Anonymous said...

wow!!! great software & this is useful for wlan users tnx to kyamazza.

Sunil Koirala said...

"biwifi vidwo acceleator" bhanne file chahi khuldaina

Anonymous said...

khoi ta dai download nai hudaina
even download ma click nai hudaina

PRAMOD said...

Thanx Dai........ it really works. ADSL 128 KB/S ma video buffering without pause. WOW.......... THANX

dinesh said...

khai ta daju download and instal dubai bhayo tara youtube bhane uhi purano parale roki roki chalchha.......kina hola? kunai upaya batai dinuhos na dherai sathiharuko yahi jigyasa chha tara taoaiko kunai pratikriya chhaina k hi ta bolnuhos..or.................dinesah.kc68@yahoo.com ma replay garidinuhos

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु