सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

निःशुल्क सन्देश पठाउने सफ्टवेयर


एउटा मोबाइलबाट अर्को मोबाइलमा लिखित सन्देश -(एसएमएस) पठाउन अब खर्च नलाग्न सक्छ किनभने हालै एउटा सफ्टवेयरको विकास भएको छ जसको माध्यमवाट निःशुल्क एसएमएस पठाउन सकिन्छ। भारतीयमूलका सवीर भाटियाको कम्पनी ज्याक्सटर इंकले उक्त सफ्टवेयर हालै सार्वजनिक गरेको हो। सन् १९९६ मा ज्याक स्मिथसँग मिलेर भाटियाले हटमेल बनाएका थिए। पछि उक्त हटमेल बिल गेट्सको कम्पनी माइक्रोसफ्टलाई बेचिएको थियो। तिनै भाटियाले मोबाइलको संसारमा नयाँ क्रान्ति ल्याएका हुन्। निःशुल्क एसएमएस पठाउन मिल्ने 'ज्याक्स्टर एसएमएस' नामको उक्त सफ्टवेयर हालै मुम्बईमा सार्वजनिक गरियो। निःशुल्क एसएमएसको विकासलाई मोबाइल सेवा प्रदायक कम्पनीले कसरी लिनेछन्, यो अर्कै कुरा हो। यद्दपि ज्याक्सटर एसएमएसले विश्वका करिब दुई सय देशका सेवाग्राहीलाई प्रभावित बनाउनेछ।
ज्याक्सटर एसएमएस कुनै पनि मोबाइल फोनमा प्राप्त गर्न सकिनेछ। सन्देश प्राप्त गर्ने मोबाइलधनीसँग यो सफ्टवेयर हुन आवश्यक छैन। त्यसो त यो यस्तो सफ्टवेयर हो, जसका लागि प्रयोगकर्ताले कुनै इन्टरनेट एप्लिकेसन डाउनलोड गरिरहनु पर्दैन। आइफोन, एन्ड्रोइड, ब्ल्याकबेरी जस्ता मोबाइल प्लेटर्फममा यो सफ्टवेयर सजिलै डाउनलोड गर्न सकिन्छ। भाटियाले भनेका छन्- '१५ वर्षअघि हामीले विश्वलाई हटमेल उपहार दिएका थियौं, आज ज्याक्सटर एसएमएस दिँदैछौं।'
सफ्टवेयर Download गर्न यहाँ क्लिक गर्नुहोला

sorce: ekantipur

11 comments:

Mr' Amrit said...

Amrit from Saudi Arabia: Sir can we use in Computer or not? thx.

Abiral said...

dai mobileko set choose gari sake pachhi dowload button aauchha. after that, from your mobile go to m.getjar.com van6. yo website mobilema browse nai hudainta ta? idea bataidinuna dai. download hudaina jasto chhani mobilema ta.

sakho shankharapur सक्व शंखरापुर said...

यो सफ्टवेयर मोबाइलमा कसरी डाउनलोड गर्न सकिन्छ।

Ramesh said...

laxmi जि यो software मोबाईलकै लागि हो । http://www.jaxtrsms.com/download.html मा जानुहोस्, मोबाईल set choose गरिसकेपछि download लिन्क m.getjar.com मा खुल्छ र त्यस्मा देखिएको download tab मा क्लिक गरी software download गरी install गर्ने हो ।

Abiral जि, तपाईंको मोबाईलमा getjar को साईट किन browse भएन त्यो थाहा भएन, शायद तपाईंको मोबाईलमा कुनै antivirus प्रोग्राम छ कि ? त्यसले पनि रोकेको हुन सक्छ ।

Unknown said...

dai namste mero mobile ma download ta vayo tar tesma open gardaa register this No.(mobile No.) vanyo ani teslai ok gare pa6i ta Http protcol not supperted van6 kin hola yeso vaneko dai ani kasari ho use garane tarika samet bataiidiye dherai khusi hune thiye dai

Mukunda Ghimire said...

Ramesh dai Computer bata yo sewa hun6 ki nai hun6 vane kasari vanidinuhola .

bishnu said...

Mobile bata message jancha tara receiverko mobile ma jadaina ..aba vannus yasko k kam......bijok

prakash said...

Ramesh je jaxtar software ko pane limitation hudho rahey chha ailea malai pay gar bhancha ta sms nai jadaina massagae send gareo afai lai farkera aucha teo massage

Anonymous said...

nepal ra bakidesh bich sms pathauda paisa lagne bhaepachi kina yo softwear use garnu paryora,facebook ,gmail ,yahoo adi adi chhadai chhan ni free ma message pathauna lai ,ini pani phone ma download garna milchha kyare.

uninstall

Jiban Shrestha said...

mukunda ji computer ko lagi ta tannai site chhan ni http://smsslide.net/
www.ourhdgroup.webs.com baat pani jaanchha sms free maa world wide tyo pani 1000 words samma

Aaku said...

Thanks a lot for these links mr jiwan
if you could even provide some of the links that allow voice calling :)

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु