सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

आफ्नो कम्प्युटरको लागि आफ्नै जासुस



के तपाईं जान्न् चाहनु हुन्छ आफु नभएको बेलामा परिवारको अन्य कोही सदस्यहरुले,साथी भाईहरुले तपाईंको कम्प्युटरमा के के कृयाकलाप गर्छन् ? अथवा भनौ तपाईंलाई आफु अनुपस्थित भएको बेलाको आफ्नो कम्प्युटरको गतिबिधी बारे जासुसी गर्नु छ तर यस बारे कम्प्युटर प्रयोग गर्ने मान्छेले थाहा नपाउने गरी ? ( यस्तै software बारे पहिला पनि पोस्ट गरी सकिएको छ हेर्न यहाँ क्लिक गर्नुहोला ) यदि चाहनु हुन्छ भने तल उल्लेखित एउटा फ्री Tools ले तपाईंको मनका यि चाहना पुरा गर्न मद्त गर्नेछ ।

यसले तपाईंको कम्प्युटरमा गरिने हरेक गतिबिधीहरुलाई भिडियोको रुपमा record गर्छ त्यो पनि कसैले नदेखिने र चाल नपाउने गरी । त्यसैले तपाईंले यो tools लाई hidden screen recorder को रुपमा प्रयोग गर्न सक्नु हुन्छ अथवा भनौ एउटा जासुसी उपकरणको रुपमा ।

यो सानो Tools मा तपाईंले पाउनु हुने सुबिधाहरु :
Screen Capture
कम्प्युटरको स्क्रीनको इमेज फाइल बनाउन मिल्ने सुबिधा
* Capture full screen
* Capture working area of screen
* Capture selected area of screen (select particular area of screen using mouse)

Screen Rcrorder
कम्प्युटरको गतिबिधीहरु भिडियो record गर्ने सुबिधा
* Record full screen
* Record working area of screen
* Record selected area of screen (select particular area of screen using mouse)
* Capture cursor as part of video
* Creates compressed video AVI file using Microsoft Video 1.

Screen Spy Software
यसले लुकेर (Stealth Mode मा) तपाईंको कम्प्युटरको गतिबिधीहरु record गर्नेछ ।
* Track kids online activity and see what they do online.
* Keep any eye on your kids online activities
* Free parental control software for parent to monitor children

ल त साथीहरु के अब यो प्रोग्राम कम्प्युटरमा download गरेर install गरी त्यसमा केही settings मिलाई, आफ्नो कम्प्युटरमा जासुसी नजर लगाउने हैन त ?


2 comments:

Anonymous said...

Microsoft.net chaahinchha re but download gare but install nai hudain

Blocking Issues:

You must install the 32-bit Windows Imaging Component (WIC) before you run Setup. Please visit the Microsoft Download Center to install WIC, and then rerun Setup.

message aauchha please help

Anonymous said...

and 32-bit Windows Imaging Component download gare and install garda
???????? Windows XP ??,??????????????????????????
aauchha kgarne hola

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु