आफुले चाहेको गीतको Vocal हटाएर musical Track मात्र बनाउने software हरुको बारेमा पहिले पनि चर्चा गरिसकिएको छ ( हेर्न यहाँ क्लिक गर्नुहोला ) । अहिले फेरी यही बिषयमा चर्चा गरौ किनकी यहाँ चर्चा गर्न लागिएको software को मद्तले अरु भन्दा सजिलै यो काम गर्न सकिने छ र अर्को महत्वपूर्ण कुरा अहिले यो फ्रीमा उपलब्छ छ । यो software को सहायताले full Stereo Sound मा भएको गीतको Vocal लाई Reduce गरेर म्युजिक ट्र्याक मात्र बज्ने बनाउन सकिन्छ । हुन त एक पटक म्युजिक र भोकल मिक्स भई सकेको ट्र्याकबाट भोकल मात्र १००% हटाउन त सकिदैन तर यस्ता केही software हरुको मद्तले १००% नभए पनि ८०-९०% सम्म हटाउन भने सकिन्छ । अरु थुप्रै software हरु माझ Vocal Reduce नामक software पनि निक्कै लाभदायक सिद्द हुनसक्ने कुरामा शँका छैन । अब यो software को मद्त बाट कसरी Stereo sound मा भएको गीत बाट vocal लाई हटाउने त भन्ने बारे चर्चा गरौ ।
Vocal Reducer v2.1
software download गर्न यहाँ क्लिक गर्नुहोला
१) software download गरी आफ्नो कम्प्युटरमा Install गरौ ।
२) Install भईसकेपछि उक्त application लाई open गरौ र Vocal हटाउन पर्ने गीत Import गर्न file मेनु मा क्लिक गरौ र Load लाई छानौ ।
३) गीतको location दिएर ओके गरौ ।
४) गीत Load भई सकेपछि Vocal हटाउन मेनु बारमा भएको Vocal Reducer बटन लाई क्लिक गर्नुहोस् ।
५) त्यहा केही option हरु देखिनेछन केही नचलाई मात्र ओके बटन क्लिक गरिदिनुहोस् ।
६) Status Editing १००% हुन दिनुहोस् र play Full बटन क्लिक गरी सुन्नुहोस् ।
७) अब फाइल लाई save गर्न File मेनु क्लिक गरेर Resample and export मा क्लिक गर्नुहोस् र location दिएर ओके बटन क्लिक गर्नुहोस् ।
Enjoy !!!
Home Page मेरो आफ्नो कुराहरु नेपाली राष्ट्रिय गीतहरु सफलताका रहस्यहरु ( स्वेट मार्डेन ) यस्तो पनि हुन्छ नेपाली जोक्स english जोक्स नेपाली कबिताहरु नेपाली कथा english poems sms collection some important software download kissing tips Nepali Model Watch Hot Nepali Model Hot नेपाली मोडेल भिडियो एकछिन रमाइलो गरौं नेपाली गितहरु Download गर्नुस् Artists songs collection (hindi) english songs download hindi gazals download कुन देशमा कति बज्यो गाउखाने कथाहरुको सङग्रह नेपाली उखान टुक्काहरुको सङ्ग्रह अनपत्यारिला रोचक तथ्यहरु ईन्टरनेट संसार केही उपयोगी टिप्सहरु नेपाली रिमिक्स भिडियो नेपाली पप गीत भिडियो what does your dream mean Funny video Listen Live Nepali FM Free SMS Download PC Games (कम्प्युटर (PC) गेमहरु)नेपाली फिल्महरुको सङ्रग्रह
सुचना
तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com
तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।
Subscribe to:
Post Comments (Atom)
मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु
-
-
-
-
-
slave of technology7 years ago
-
अन्तीम पोष्ट8 years ago
-
-
धरहरा8 years ago
-
-
-
828bet.com agen bola terpercaya piala dunia 201410 years ago
-
-
-
-
Visit Nepal 201113 years ago
-
-
-
-
-
-
-
-
5 comments:
maile yehi khoji rakheko thiya yar.
Please write down the software name . not only link .sometime like doesn't work.
not working anymore. i tried many times to install on my system but always getting the message that file corrupted.
khai ta dai software download nai hudaina ta
Is this available for android?
Post a Comment