सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

मनोज गजुरेल कमेडी शो " द हवनकली "

लगभग २ बर्ष अगाडिको यो comedy show हेर्दा अझै पनि बर्तमान अवस्थाकै चित्रण गरिएको झै लाग्छ ... एक पटक फेरी हेरेर रमाइलो गर्ने कि ??

मनोज गजुरेलले कमेडी शो " द हवनकली " मार्फत कमरेड प्रचण्डकै उपस्थितिमा प्रचण्डको क्यारिकेचर गरेर सबैलाई हसाउन सफल हुनु भएको थियो । यो शो मा माओबादी अध्यक्ष प्रचण्ड बनेका मनोज गजुरेलले कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम " पवनकली " को रिमेक " द हवनकली " मा कमरेड प्रचण्ड बनी अन्तर्वाता दिनु भएको थियो । उक्त कार्यक्रम हेर्न माओवादी अध्यक्ष प्रचण्ड सहित अरु थुप्रै नेता तथा बिसिष्ट ब्यक्तीहरुको उपस्थिती थियो । गजुरेलको अन्तरबार्ता सुनेर प्रचण्ड सहित कार्यक्रममा उपस्थित सबै मज्जाले हास्नु भएको थियो । । सो भिडियो तपाईंहरु माझ share गरेको छु । हेर्नुस् र मज्जाले तपाईं पनि हास्नुस् ...

पहिलो भाग:










दोश्रो भाग:

3 comments:

Fashion said...

lastai ramailo bhayo bro
go on

ALINA said...

DAMI CHHA HO

MILAN said...

GREAT VIDEO

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु