सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

निष्ठुरी यादले


बाँच्नुको के नै अर्थ भो र छाडी गएपछि
पराई भयौ आज मलाई माया मारेपछि
मेरो अस्तित्व रहेन तिमिले माया अन्तै सारेपछि
परिणाम यही रहेछ धोका पाईने माया गरेपछि
मेरो भन्दा तिमीलाई अरुको बिश्वास भयो
जीवनको लक्ष्य, योजना सबै खेर गयो
जिउँदै जलेको चितामा जीवन भो साससरि
निष्ठुरीको यादले सताउँछ सधैं घरघरी ।
..... दिपक कार्की

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु