सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

पत्थर

माया-प्रिती जसलाई हुन्छ तिमी गाँस है
व्यथाजति मलाई दिई, खुसी साँच है ।
मेरो आयु लागोस् तिमीलाई, मेरो आशीष हो,
मर्नु परे मै मरुँला, तिमी बाँच है ।
जहाँजहाँ हिंड्छौ तिमी, फूलैफूल होस्,
उत्साह र उमङ्गले, सधैँ नाच है ।
कोही आउलान् मीठा-मीठा शब्द बिछ्याउँदै
मुटु पनि बिछ्याउँछन् कि, तिमी जाँच है ।
दुख्नु परे मै दुखुँला, रुनु परे रुँला,
मेरो आँसु म मै रहोस्, तिमी हाँस है ।

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु