लोग्ने र स्वास्नीको ठुलो झगडा परेछ
त्येतिकैमा स्वास्नीले भनेछ, म अब मर्नेछु...
लोग्नेले पनि भनेछन तिमी मर्यो भने म पनि मर्नेछु
स्वास्नीले नरम भएर भनेछ हो र
तपाईं मलाई यती धेरै माया गर्नु हुन्छ ??
लोग्नेले भनेछ, होइन म यती धेरै खुशी
थाम्न सक्दिन नि त
माइनसको मान्छे : एउटा पुरुषको मौन पीडा
4 weeks ago
No comments:
Post a Comment