एक दिन mirinda र 7up झगडा गर्न लागेछन
त्यो देखेर pepsi ले सोधेछन तपाईंहरु किन
झगडा गर्नु हुँदैछ ?? त्येसरी झगडा गर्नु राम्रो हुँदैन त ।
यो सुनेर mirinda र 7up ले pepsi लाई भनेछ
"साले काले त चुप्लागेर आफ्नो काम गर त" ...
वाक्कलाग्दो संसार, दिक्कलाग्दो दिन !
1 week ago
No comments:
Post a Comment