सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

तिमी बिनाको संसार


तिम्रा हजारौ ईक्षा हरु कसरी पूरा गरुं म
म सँग बाँकी रहेका यि खोक्रा मुस्कान हरुले
तिम्रा ति असिमित चाहनाहरु कसरी भरिदिउं म
मेरा रित्ती सकेका यि खाली खाली नयन हरुले

त्यसैले न दु:खाउ मेरा यि घायल मनहरु
म त चोटहरुको पिडाले छटपटाई रहेकोछु
न बल्झाईदेउ मेरा ओईलाई सकेका घाउ हरु
म त तिमी बिनाको संसार खोजिरहेको छु
... ...निलिमा

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु