पिर-चिन्ता छ यो मनमा यस्तो
बाच्नुनै प्यारो भएनी जे जस्तो
यो जिन्दगी कस्तो कस्तो
सल्केको चुरोट्को धुलो जस्तो
आशा सबै मरी सके
बिरानो लाग्छ जिन्दगी किन होला
म मरे पछी मेरो लासमा
दुई थोपा आशु चुवाइ दिनु होला
ओली, लेखक पक्राउ : अब के हुन्छ?
1 week ago

No comments:
Post a Comment