
मेरो दिनको घाम हौ तिमी मेरो रातको जुन
मेरो अधरको हासो हौ तिमी मेरो गीतको धुन
मेरो प्रेमको ज्योति हौ तिमी मेरो ह्रिदयको पुकार
मेरो यात्राको वास हौ तिमी मेरो पथको आधार
मेरो अधरको हासो हौ तिमी मेरो गीतको धुन
मेरो प्रेमको ज्योति हौ तिमी मेरो ह्रिदयको पुकार
मेरो यात्राको वास हौ तिमी मेरो पथको आधार
No comments:
Post a Comment