जीवन कठिन कठिन बिती रहेछ तैपनी
त्यस्मा एक अनौठो मिठास छ
दिन निरास निरास कटीरहेछ तैपनी
हरेक पल एउटै आस छ
तिम्रो माया अनी साथ् पाई नै रहेकोले होला
मेरा यि धड्कनहरुलाई
तिमी टाढा भएर पनि नजिक भएको आभास छ
ओली, लेखक पक्राउ : अब के हुन्छ?
1 week ago

No comments:
Post a Comment