सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

नारायणहिटी राज दरबार राष्ट्रपतिभवन कि संग्रहालय


संबिधान सभाको पहिलो बैठकले गणतन्त्र कार्यान्वयन गरेपछि नारायणहिटी दरबारको प्रयोजन के का लागि हुने भन्ने कौतुहलता आम जनमानसमा सुरु भएको छ । कोही भन्छन्- संग्रहालय त कोही भन्छन्- राष्ट्रपतिभवन वा राष्ट्रपतिको अतिथिगृह ।
७ सय ५४ रोपनी जग्गामा फैलिएको नारायणहिटी मूल दरबारसहित दर्जनौं आकर्षण र आधुनिक भवन उक्त परिसरमा छन् । कार्यालय र समारोहको काम हुँदै आएको मूल भवन २०२६ सालमा सरकारी खर्चमा बनाइएको थियो । राजा महेन्द्रले निर्माण सकेपछि उतिबेलै नारायणहिटी दरबार सरकारलाई बेचेका थिए ।
राष्ट्रपति कार्यालय र राष्ट्रप्रमुखका रूपमा हुने विभिन्न कार्यक्रमहरू नारायणहिटीमा गर्न सकिन्छ । राष्ट्रिय सम्पत्तिका रूपमा रहेका भवनलाई राष्ट्रपतिले प्रयोग गर्न सकिने र बाँकी सम्पत्तिलाई संग्रहालय बनाउन सकिन्छ ।
तपाईंको विचारमा चाँही के गर्दा ठीक होला ??
कमेन्ट्को लागि यहाँ click गर्नु होला

3 comments:

Anonymous said...

Hеy! It аppearѕ as though we both have а passion for the samе thing.
Your blog, "Blogger: what, when, why" and mine aгe very similаr.
Ηаve you ever сonsidеred authoгіng a guest article for
a rеlated blοg? It wіll definitely helρ gаin expoѕure to your blοg (mу sitе recieves a lot of targetеd traffіc).
If you haρpen to bе interesteԁ, e-mаil me
аt: mittieрulliam@yahoo.de. Many thankѕ

http://www.staгtupnаtiοn.
com/community/cctvsecuritypros
Also see my web site > e-stim

Anonymous said...

One should apply minimal pressure to lift these concrete
grinders and also hold it in flat motion while working.
Despite the fact that it uses concrete, an
unfriendly environmental material, it has a few advantages over tires and shares most of the earthship advantages.

And when we would cut for the plumbing work, I had to patch around
that and make it solid.

Anonymous said...

Тhis aгticle will helр the internet ѵisitοrs fοг buildіng up neω weblog or even a blog frоm stаrt tо end.


my websitе - blogspot.com

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु