सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कसलाई के नदिनु

अपरिचितलाई : वास नदिनु
स्वार्थिलाई : माया नदिनु
आफन्तलाई : धन नदिनु
वैगुनिलाई : गुण नदिनु
कपटिलाई : भावना नदिनु
मुर्खलाई : उपदेश नदिनु
स्त्रीलाई : मन नदिनु
प्रेमलाई : धोका नदिनु
मायालाई : धृणा नदिनु
गरिवलाई : वचन नदिनु
साथीलाई : ऋण नदिनु
पाहुनालाई : अपमान नदिनु
धनीलाई : प्रोत्साहन नदिनु
घमण्डीलाई : साथ नदिनु
माग्नेलाई : हौसला नदिनु
कातरलाई : क्षमा नदिनु
विश्वासलाई : आन्तरिक कुरा नदिनु

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु