सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक

(२०६५ जेठ १५ गते )
आज बाट नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा प्रवेश गर्ने ।
संबिधान सभाको पहिलो बैठक सुरु हुनु भन्दा पहिले अपरान्ह ३ बजे सम्मको लागि स्थगित भएको छ , सभा बिहान ११ बजे बाट सुरु हुने कुरा थियो । २६ जना सभासद र राष्ट्रपतिको अधिकार सम्बन्धमा निर्णय हुन नसकेको कारणले संबिधान सभाको पहिलो बैठक ३ बजे सम्मको लागि स्थगित भएको हो । सात दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । सात दलको बैठक र सहमति पछि मन्त्रीपरिसदको बैठक बस्ने छ ।


यसै बिच गणतन्त्रको स्वागतको लागि नेपाल भरी बिभिन्न स्थानमा
र्‍याली जुलुस र स्वागत कार्यक्रम भइरहेको छ ।





No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु