एउटा मनिस अर्को मान्छेलाई कुटदै थियो।त्यो देखेर नजिकैको मान्छेले सोध्यो
मान्छे: दाई उसलाई किन कुटेको ?
कुटने मान्छे: यो गित गाउछ "आज मै उपर आश्मा नीचे"
मान्छे: गित गाउदैमा किन कुटेको त?
कुटने मान्छे: आश्मा मेरी स्वास्नीको नाम हो
ओली, लेखक पक्राउ : अब के हुन्छ?
1 day ago

No comments:
Post a Comment