हाकीम:- यती धेरै किन पिउछस्? यदी तेरो रेकर्ड राम्रो भयो भने तेरो प्रमोसन भएर मुखिया हुन्छस।
कर्मचारी:-माफ गर्नुहोस सर, कुरा यि छ कि जब मैले २-३ गिलास पिउछु तब म आफुलाई हाकिम
भन्दा ठुलो सम्झिन थाल्छु।
आफ्नो पक्षमा भए प्रमाण, विपक्षमा भए एआई !
3 days ago

No comments:
Post a Comment