सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

डाक्टर भन्दा जान्ने

बिरामी श्रीमानलाई श्रीमति र छोरा मिलेर अस्पताल लैजान्छन् । अस्पताल लगेको एकछिन पछि डाँक्टरले भन्छ : वहाँ त मरिसक्नु भएको छ । त्यो सुनेर बिरामी जुरुक्क उठेर भन्छ : म त ज्युँउदै छु । जहिले पनि श्रीमानको कुरा काट्ने बानी परेको श्रीमति भन्छिन् : नकराउनुस् ! तपाईं डाक्टर भन्दा जान्ने मान्छे हो र ??

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु