सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

तिम्रो याद्


लेखु भन्दा मनको बेथा नसकिदो रहेछ
बिर्सु भन्दा अतित झन याद आउदो रहेछ
छटपटीदै पिडा सही मुस्काइदिदा पनि
तिम्रो याद्ले आँखा बाट आशु झर्दो रहेछ

3 Comments

Anonymous said...
ramro chha yaar la la chha chha
May 23, 2008 11:36 AM
Anonymous said...
la lla very nice poem raicha yaar keep it up yaar
May 29, 2008 12:43 AM
Anonymous said...
so nice poem yaar
May 29, 2008 12:48 AM

3 comments:

Anonymous said...

ramro chha yaar la la chha chha

Anonymous said...

la lla very nice poem raicha yaar keep it up yaar

Anonymous said...

so nice poem yaar

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु