तिमी सँग बिछोड भएका एक एक पल
युगौ युग बिते झै लागि सक्यो
तिम्रो मुटुको धद्कन नसुनेको धेरै भयो
जिन्दगीनै बेर्थै जस्तो लागि सक्यो
तिम्रो मधुर स्वरको धुन कहिलेपो गुन्जिने हो
मेरो जिन्दगीको सुर नै बेसुर भई सक्यो
तिम्रो आँखाको माधुर्ये कहिले पो पाउने हो
मेरो आँखाको ज्योतिनै निभ्ला जस्तो भई सक्यो

1 comment:
If some one desires to be updated with most up-to-date technologies afterward he must be pay a visit
this web page and be up to date daily.
My blog post - Online Batman Games
Post a Comment