त्यस्तै कसैको श्राप लागेर होला
अभिशप्त भई बाच्छन बाच्नेहरु
कसैको सम्फना बाँधिएर होला
रोएर हास्छन हास्नेहरु
भुल्न खोजेर पनि त सक्दो रहेनछन
मिलनको आशा साँच्नेहरु
मुटुको पिंडा कसैलाई थाहा नदिई
आफ्नो लाई पर्खन्छन बाच्नेहरु ।।
... सन्तोष देव
ओली, लेखक पक्राउ : अब के हुन्छ?
1 week ago

No comments:
Post a Comment