माओवादी छापामारद्वारा मारिएका ब्यापारी रामहरी श्रेष्ठको शव १६ दिन पछि जुगेडी स्थित मदन - आश्रित झोलुङे पुल नजिकै त्रिशुली नदिको पानीमाथि तैरिरहेको अवस्थामा फेला परेको छ । श्रेष्ठको शवको अनुहार चिन्न नसकिने अवस्थामा फेला परेको हो । ४ दिन अगी सम्म त्यही ठाउमा दिन रात लगाएर खोजी गर्दा फेला नपरेको शव अचानक आइतवार पानीमा तैरीरहेको अवस्थामा देखिएकोले प्रतक्षदर्शी र स्थानियवासी आश्च्रर्यमा परेका छन ।
"तेस्रो डिभिजन " ले श्रेष्ठको शव ढुङ्गाले बेरेर त्रिशुलिमा फालिएको बताए पनि फेला परेको शवमा डोरी र ढुङ्गाको निशान देखिएको छैन । शव फालिएको भनिएको भालुढुङाबाट फेला परेको ठाउँ २० किलोमिटर तल पर्छ ।
वास्तविक कुरा के हो त्यो त कि भगवानलाई थाहा होला कि ... ... लाई कसो ???
कहाँ हराएँ म ?
1 day ago
No comments:
Post a Comment