सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

१६ दिन पछि त्रिशुलिमा शव

माओवादी छापामारद्वारा मारिएका ब्यापारी रामहरी श्रेष्ठको शव १६ दिन पछि जुगेडी स्थित मदन - आश्रित झोलुङे पुल नजिकै त्रिशुली नदिको पानीमाथि तैरिरहेको अवस्थामा फेला परेको छ । श्रेष्ठको शवको अनुहार चिन्न नसकिने अवस्थामा फेला परेको हो । ४ दिन अगी सम्म त्यही ठाउमा दिन रात लगाएर खोजी गर्दा फेला नपरेको शव अचानक आइतवार पानीमा तैरीरहेको अवस्थामा देखिएकोले प्रतक्षदर्शी र स्थानियवासी आश्च्रर्यमा परेका छन ।
"तेस्रो डिभिजन " ले श्रेष्ठको शव ढुङ्गाले बेरेर त्रिशुलिमा फालिएको बताए पनि फेला परेको शवमा डोरी र ढुङ्गाको निशान देखिएको छैन । शव फालिएको भनिएको भालुढुङाबाट फेला परेको ठाउँ २० किलोमिटर तल पर्छ ।

वास्तविक कुरा के हो त्यो त कि भगवानलाई थाहा होला कि ... ... लाई कसो ???

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु