दुईजना नेताहरु हेलिकप्टरमा चढेर बाढिग्रस्त निरिक्षण गरिरहेका थिए।
पहिलो नेता: यदि मैले यहाँबाट ५०० को नोट फ्याँके भने ती पिडित जनता कति खुसी होलान हगि ?
दोस्रो नेता: मैले पनि यहाँबाट १००० को नोट फ्याँके भने झन् कति खुसी होलान त ?
(दुवै नेताको कुरा सुनेर पाइलटलाई साह्रै रिस उठेछ र झोकिदैँ भनेछ)
पाईलट: यदि मैले तपाईहरु दुवैलाई यहाँबाट फ्याँके भने ती जनताहरु सबैभन्दा बढि खुसी हुनेछंन ।
ओली, लेखक पक्राउ : अब के हुन्छ?
1 day ago

No comments:
Post a Comment