एक आइमाइको आठ बच्चा रैछन सबैको नाम राम रैछ
यो देखेर एउटा मान्छेलाइ अचम्म लागेछ उसले सोधेछ
तपाइलाई आफ्नो बच्चा हरु लाइ बोलाउन गाह्रो हुदैन सबैको नाम एउटै
आइमाई: हुदैन म नाम सगै थर पनि जोडेर बोलाउछु नि ।
ओली, लेखक पक्राउ : अब के हुन्छ?
1 day ago

No comments:
Post a Comment