सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

गफाडिको गफ

पहिलो : मेरो बुवा यति कन्जुस थियो कि हनिमून मनाउन जादा लिएर गएको आधा पैसा बचाएर ल्यायो ।
दोस्रो : मेरो बुवा त झन यति कन्जुस थियो कि बिहे गरेर हनिमून मनाउन जादा बिच बाटो बाटै फर्क्यो ।
तेस्रो : तिमीहरुको बुवा त के कन्जुस थियो रहेछ त , मेरो बुवाले त बिहे गरेर हनिमून मनाउनलाई एउटा साथीलाई सँगै पठाईदियो ...


No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु