सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

बिछोडका पल


तिमी सँग बिछोड भएका एक एक पल
युगौ युग बिते झै लागि सक्यो
तिम्रो मुटुको धद्कन नसुनेको धेरै भयो
जिन्दगीनै बेर्थै जस्तो लागि सक्यो
तिम्रो मधुर स्वरको धुन कहिलेपो गुन्जिने हो
मेरो जिन्दगीको सुर नै बेसुर भई सक्यो
तिम्रो आँखाको माधुर्ये कहिले पो पाउने हो
मेरो आँखाको ज्योतिनै निभ्ला जस्तो भई सक्यो

1 comment:

Anonymous said...

If some one desires to be updated with most up-to-date technologies afterward he must be pay a visit
this web page and be up to date daily.

My blog post - Online Batman Games

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु