स्वास्नी : (फोन उठाएर) उहा घरमै हुनु हुन्छ ....
लोग्ने : (रिसाउदै) मैले पहिले नै भनेको हैन म छैन भनिदिनु भनेर ...
स्वास्नी : फोन तपाईंको हैन मेरो थियो ....
जिस्किने बानी
स्वास्नी : (लोग्ने लाई सोध्दै) सुन्नुस् त, तपाईं लाई मेरो कुन कुरा साह्रै मन पर्छ ? मेरो सौन्दर्य अथवा दिमाग ???
लोग्ने : मलाई त तिम्रो यस्तै कुरा मा जिस्किने बानी सबभन्दा मन पर्छ ।
म पनि त त्यही चाहन्छु
स्वास्नी : (लोग्ने सँग रिसाउदै) तपाईंलाई थाहा छ पल्लो घरको बिकास सधैं आफ्नो बुढीलाई kiss गरेर मात्र अफिस जान्छ , तपाईंले कहिले त्यस्तो गर्नु भएको छ ???
लोग्ने : म पनि त त्यही चाहन्छु नि तर बिकासको श्रीमतीले मन्दिन र पो त ...
डबल माया
लोग्ने (थप्पड हानेको ले रिसाएको स्वास्नीलाई फकाउदै) : हेर बुढी मान्छेले त्यसलाई हिर्काउछ जस्लाई उ धेरै माया गर्छ यो सुनेर स्वास्नीले लोग्ने लाई २ थप्पड हिर्काउछ ।
यो देखेर लोग्ने अल्लमल्ल पर्छ र सोध्छ किन मलाई हिर्काएको ???
स्वास्नी: तपाईंले के सोच्नु भएको ?? के म तपाईंलाई माया गर्दिन त ?? म त तपाईंलाई झन डबल माया गर्छु ...
No comments:
Post a Comment