चोरेको केसमा पकडाउ परेको चोर सँग पुलिसले भनेछ तैले चोर्नु भन्दा अगाडि एक पटक पनि आफ्नो स्वास्नी र बच्चाहरुको बारेमा सोचिनस ? तैले गर्दा तेरो स्वास्नी र बच्चाहरुले कति दु:ख पाउनेछन...
यो सुनेर चोरले भनेछ सोच्न त सोचेको हो नि तर त्यो पसलमा त लोग्ने मान्छेको ठुलो लुगा भन्दा अरु थिएन त मैले के गर्नु ???
कहाँ हराएँ म ?
20 hours ago
1 comment:
Thanks for another informative blog. Where
else could I get that type of
info written in such an ideal way? I've a project that I'm just now working on,
and I have been on the look out for such information.
Feel free to surf to my web-site nhoquanonline.com
Post a Comment