सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

भुतपूर्व राजा ज्ञानेन्द्रले आज नारायणहिटी छाड्ने सम्भावना


(२०६५ जेठ १९ गते)

आज जेठ १९ गते राजा वीरेन्द्रको वंश विनाश भएको दिन। ठीक ७ बर्ष पछि आजै पूर्वराजा ज्ञानेन्द्र शाह देशमा गणतन्त्र घोषणापछि करिब ७ सय १ रोपनी क्षेत्र ओगटेको नारायणहिटी दरबार छाडी परिवारसहित नारायणहिटी दरबार सदाका लागि छाड्दै छन्।
२०५८ साल जेठ १९ गते राति सवा ९ बजे पारिवारिक जमघटमा तत्कालीन राजा वीरेन्द्र र रानी ऐर्श्वर्यका पुत्रहरू दीपेन्द्र, नीराजन, पुत्री श्रुति, भाइ धीरेन्द्र, बहिनी शान्ति, जयन्तीलगायतको हत्या भएको थियो।

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु