सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

सरकार गठन कहिले त ?

२०६५ जेठ २० गते

माओवादी अदक्ष्य पुष्पकमल दाहालले दुई चार दिन भित्र आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गर्न नदिए सरकारमा जान छाडी सडक आन्दोलनमा जाने चेतावनी दिएका छन् । शक्ति एकिकृत गर्नुपर्ने धारणा राख्दै माओवादी पक्षले राष्ट्रपति र प्रधानमन्त्रि आफुले पाउनु पर्ने प्रमुख माग राखेका छन भने कांग्रेस र एमालेले भने शक्ति पृथकिकरण गरी राष्ट्रपति र प्रधानमन्त्रिमा फरक फरक दल हुनु पर्ने विचार राखिरहेका छन् र यहि विषयमा अहिले दलहरुविच प्रमुख विवाद रहि आएको छ ।
एक अर्काप्रति आरोप र प्रत्यारोपमा लागेका दलहरु विच मनोनयन हुन बाकि २६ जना सभासदको वारेमा पनि विवाद जारी रहेको छ । राजनैतिक दलहरु एकआपसमा छलफल गरि निष्कर्ष निकाल्ने प्रयासमा रहेपनि यो विवाद त्यति सजिलै समाधानको बाटो तर्फलाग्ने देखिएको छैन जुन हिसाबले अहिले दलहरु एक आपसमा आरोप प्रत्यारोपमा लागेका छन् ।
"मुलुक अहिले यस्तो संक्रमित अवस्थामा रहेको बेला दलहरु बिच यस्तो असमझदारी र विवाद के उचित छ त ???"

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु