प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आज नयाँ वानेश्वर स्थित

माओवादी पार्टीलाई सरकार बनाउन आफूले दिएको बचन अनुसार आज राजिनामा दिएको र सरकारको तत्काल गठन गर्न समेत प्रधानमन्त्री कोइरालाले माओवादीलाई राजीनामा घोषणा गर्ने क्रममा आग्रह गरेको छ । कोइरालाले बिना रक्तपात राजा बाहिरिएको र नारायणहिटी दरवार संग्राहलय बनेकोमा खुसी ब्यक्त गर्नुभएको थियो । संविधान सभा सबै समस्या समाधान गर्ने ठाउँ भएको भन्दै प्रधानमन्त्री कोईरालाले आफू त्यही मान्यता अनुसार संविधान सभामा आएको बताउनुभयो । आफूलाई केही कुरामा दुख लागेको बताउँदै कोईरालाले सहमति, सहकार्य र एकता जिन्दाबाद भन्ने नाराका साथ सम्बोधनलाइ अन्त्य गर्नुभएको थियो ।प्रधानमन्त्री कोइरालाले करिब १० मिनेट बोल्नु भएको थियो ।
No comments:
Post a Comment