२०६५ असार १०
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आज नयाँ वानेश्वर स्थित वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बसेको संविधानसभाको बैठकबाट प्रधानमन्त्री पदबाट राजिनामा दिएका छन् । राजीनामाको करिब ५ मिनेट लामो लिखित पाठ शान्ति तथा पुननिर्माण मन्त्री रामचन्द्र पौडेललाइ पढ्न लगाउनु भएको थियो । कोइरालाले बैठकमा बिषेश समयलिएर बोल्दै आफु धेरै कुराबाट मुक्तहुन यहाँ आएको बताउँदै राजीनामा दिएर आफूलाइ हल्का महसुस भएको बताउनु भएको थियो । आफूलाई माईनस गरिएको गुनासो गर्दै कोईरालाले आफूलाई भूलेपनि सहमति, सहकार्य र एकताले नै नेपालको अस्तितव जोगाउने र देशको कल्याण हुने भन्दै सहमति र एकताको बाटोलाई नबिर्सन सबैलाई अपील पनि गर्नुभयो ।
माओवादी पार्टीलाई सरकार बनाउन आफूले दिएको बचन अनुसार आज राजिनामा दिएको र सरकारको तत्काल गठन गर्न समेत प्रधानमन्त्री कोइरालाले माओवादीलाई राजीनामा घोषणा गर्ने क्रममा आग्रह गरेको छ । कोइरालाले बिना रक्तपात राजा बाहिरिएको र नारायणहिटी दरवार संग्राहलय बनेकोमा खुसी ब्यक्त गर्नुभएको थियो । संविधान सभा सबै समस्या समाधान गर्ने ठाउँ भएको भन्दै प्रधानमन्त्री कोईरालाले आफू त्यही मान्यता अनुसार संविधान सभामा आएको बताउनुभयो । आफूलाई केही कुरामा दुख लागेको बताउँदै कोईरालाले सहमति, सहकार्य र एकता जिन्दाबाद भन्ने नाराका साथ सम्बोधनलाइ अन्त्य गर्नुभएको थियो ।प्रधानमन्त्री कोइरालाले करिब १० मिनेट बोल्नु भएको थियो ।
Home Page मेरो आफ्नो कुराहरु नेपाली राष्ट्रिय गीतहरु सफलताका रहस्यहरु ( स्वेट मार्डेन ) यस्तो पनि हुन्छ नेपाली जोक्स english जोक्स नेपाली कबिताहरु नेपाली कथा english poems sms collection some important software download kissing tips Nepali Model Watch Hot Nepali Model Hot नेपाली मोडेल भिडियो एकछिन रमाइलो गरौं नेपाली गितहरु Download गर्नुस् Artists songs collection (hindi) english songs download hindi gazals download कुन देशमा कति बज्यो गाउखाने कथाहरुको सङग्रह नेपाली उखान टुक्काहरुको सङ्ग्रह अनपत्यारिला रोचक तथ्यहरु ईन्टरनेट संसार केही उपयोगी टिप्सहरु नेपाली रिमिक्स भिडियो नेपाली पप गीत भिडियो what does your dream mean Funny video Listen Live Nepali FM Free SMS Download PC Games (कम्प्युटर (PC) गेमहरु)नेपाली फिल्महरुको सङ्रग्रह
सुचना
तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com
तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।
Subscribe to:
Post Comments (Atom)
मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु
-
-
-
-
-
अन्तीम पोष्ट9 years ago
-
-
-
नबुझेकै बुझ्छन् मान्छे9 years ago
-
-
-
828bet.com agen bola terpercaya piala dunia 201411 years ago
-
-
-
-
Visit Nepal 201114 years ago
-
-
-
-
-
-
-
-
No comments:
Post a Comment