सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

विवसता

तिम्रो आँखाको अर्थ बुझेर पनि
विवस छु नबुझेझै गर्न
तिम्रो ढुक्ढुकी सुनेर पनि
विवस छु नसुनेझै गर्न

तिमी भन्दा अगाडि आफ्नो मुटुमा
मेरो नाम लेख्ने अरु नै कोही छ
वहकिए म जब एक्लोपनामा
मेरो बाटो छेक्ने अरु नै कोही छ

तिमी भित्रको घाऊ जानेरै पनि
विवस छु नजानेझै गर्न
तिम्रो माया लाई पूजा मानेर पनि
विवस छु नमानेझै गर्न

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु