फोहर कान्तिपुर महानगरमा
पेटिमा मात्र होइन
सडकमा पनि मलमुत्र थुप्रिन थालेको छ
एउटा सत्तामा हुँदा
अर्कोले फोहरको राजनीति गर्ने
अर्को सत्तामा हुँदा
पुन अर्कोले फोहरको राजनीति गर्ने
यो फोहरी राजनीतिले गर्दा
सम्पूर्ण जनता रोगी हुन थालेको छ
चामलमा विषादीको खबरले तर्सनु भो? यो पढ्नुस्
4 days ago

No comments:
Post a Comment