सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

नशा

न बोल्न सके न भन्न सके
न तिमी भित्र म चल्न सके
आगो बिनानै जीवन जली रह्यो
न त केही गरी म निभ्न सके
तिम्रो याद आउँदा पिडा बढी दिन्छ
न त पिउदा नै तिमीलाई भुल्न सके
यो कस्तो नशा हो झन बढेको छ
तिम्रो आशै आशमा न त मर्न सके

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु