सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

केही गल्ती नगरेको

बिकासजी आफ्नो श्रीमती र आफ्ना १२ जना छोरा छोरी लिएर फ्लिम हेर्नको लागि जादै थियो । चोकमा उभिराखेको पुलिसले बिकासजीलाई कठालो समातेर प्रहरी कार्यालय लग्यो । बिकासजीले अचम्म मानी डराई डराई पुलिस लाई सोध्यो , हैन पुलिस दाई मलाई किन पक्डेर ल्याउनु भएको ? मैले के गल्ती गरेको छु र ? यो सुनेर पुलिसले भन्यो "केही गल्ती नगरेको भए त्यत्रो मान्छेहरुले तिमीलाई घेरी राख्थ्यो त ...

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु