सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

किन बाचिरहनु

तिनजना साथीहरु घाम तापेर सुन्तला खाँदै थिए । त्यतिकैमा जहिले पनि अर्काको मात्र खाने आफुले कहिले नख्वाउने चाँही साथी आईपुग्यो । उसले भन्यो " के छ साथी हो ? के खाँदै गरेको ?? यो सुनेर तिनिहरुलाई झनक्क रिस उठ्यो र भन्यो के खानु नि बिष खाएको नि देखेनौ ?सित्तैमा खाने साथीले एउटा सुन्तला टपक्क टिप्यो छोडायो र क्वाप्प खायो र भन्यो " अब तिमी हरुले नै बिष खाइसकेपछि म मात्र किन बाचिरहनु ???

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु