लाख भुल्न खोज तिमी सक्दैनौ तिमी म गए पछि
मेरो यादमा आशु बगाउने छौ म गए पछि
आज म छु तिम्रो चोट सहने मान्छे
भोली कस्लाई चोट पुर्याउने छौ म गए पछि
जुन तस्बिर च्याती हजार टुक्रा पार्यौ
त्यही तस्बिर सजाउने छौ म गए पछि
अहिले तिमी चुप छौ तर थाहा छ मलाई
मेरै गीत गुनगुनाउनेछौ म गए पछि
ओली, लेखक पक्राउ : अब के हुन्छ?
1 week ago

1 comment:
अाखा भित्र चोट थियो नहेरेरै बिदा भयाै
Post a Comment