सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

२ दिने अल्टिमेटम

माओवादी अदक्ष प्रचण्ड र नेता बाबुराम भट्टराईले प्रधानमन्त्री गिरिजा प्रसाद भट्टराई सँग भेटे पछि प्रतिकृया दिदै २ दिन भित्र राजनैतीक सहमति नभए तत्काल सरकार छाडने र आफ्ना मन्त्रीहरुले सामुहिक राजिनामा दिने चेतावनी दिएका छन । प्रमुख ३ दल काङग्रेस, एमाले र माओवादी राजनैतीक सहमति जुटाउन प्रयासरत छन तर सहमतिको बातावरण देखिने छाट्काट देखिएको छैन । सबै जना आ आफ्नै अडानमा अडिग छन ।
" हैन हाम्रा नेताहरुको बुद्दी कहिले फर्किने हो ? जहिले पनि कुर्सिको लागि हानाथाप, झगडा... त भन्दा म के कम भनि एक आपसमा झगडा गर्ने प्रवितिले नयाँ नेपाल बनाउने अभिभारा बोकेका हाम्रा नेताहरुबाट हामीले के आश गर्ने ?? "

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु