
उदघाटन खेल आज स्विट्जरल्याण्डमा हुने छ भने फाइनल अष्ट्रियाको भियनामा हुनेछ । फाइनल खेल नेपाली क्यालेन्डर अनुसार असार १५ गते आइतबार राती १२:३० बजे हुनेछ ।
कुन समुहमा कुन कुन देश भिड्दै छन त ??
समुह ए चेक गणतन्त्र, पोर्चुगल, स्विट्जरल्याण्ड र टर्की
समुह बी अष्ट्रिया, क्रोएसिया, जर्मनी र पोल्याण्ड
समुह सी फान्स, इटली, नेदरल्याण्ड र रोमानिया
समुह डी ग्रिस, रसिया, स्पेन र स्विडेन
प्रत्येक समुहबाट २ वटा टीम क्वाटर फाइनलमा प्रवेश गर्नेछ । समुहमा विजेता र उपविजेताले क्वाटरफाइनल प्रवेश गरेपछि क्वाटरफाइनलमा जम्मा ८ वटा टीमले प्रतिस्पर्धा गर्नेछन् । उनीहरु मध्ये सेमीफाइनलमा जम्मा ४ वटा टीमले आफ्नो स्थान बनाउने छन् र अन्तमा फाइनलको लागि २ वटा टिम भिडन्त हुनेछ ।
No comments:
Post a Comment